निङ्गलाशैनी मन्दिर
स्वरूप
श्री निङ्गलासैनी मन्दिर | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | देहीमाण्डौं,बैतडी |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | बैतडी |
श्री निङ्गलासैनी मन्दिर बैतडी जिल्लाको देहीमाण्डौं गाविसमा अवस्थित छ । निङ्गलासैनी मन्दिर सुदूर पश्चिमक्षेत्रकै प्रमुख मन्दिर मानिन्छ । यस मन्दिरमा हरेक वर्षको बडा दसैँ र चैते दसैँमा कम्तिमा पनि ९००देखी १३०० सम्म रांगाको मात्रै बलि चढाउने गरिन्छ भने ३०० देखि ५०० सम्मा बोकाको पनि बलि दिइन्छ । यस मन्दिरमा टाढा टाढाबाट भक्तजनहरू आउने गर्दछन् । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ ।[१]
निग्लासैनी भगवती मन्दिरको महत्व
[सम्पादन गर्नुहोस्]निङ्गलासैनी भगवतीको उत्पत्ति
[सम्पादन गर्नुहोस्]निंगलासैनीको मन्दिर परापूर्वकालमा
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ भनाइ
बाहिरी कडिहरू
[सम्पादन गर्नुहोस्]यी पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- सुदूर पश्चिमकी प्रख्यात नौ भगवतीका मन्दिरहरू
क्र.सं. | मन्दिर नाम | स्थान |
---|---|---|
१ | बडिमालिका | बाजुरा |
२ | बरदादेबी | अछाम |
३ | शैलेश्वरी | डोटी |
४ | उग्रतारा | डडेलधुरा |
५ | त्रिपुरा सुन्दरी | बैतडी |
६ | मेलौली | बैतडी |
७ | निगालासैनी | बैतडी |
८ | सुरमा | बझाङ |
९ | गोदावरी | कैलाली |