मायादेवी मन्दिर
स्वरूप
| मायादेवी मन्दिर | |
|---|---|
मायादेवी मन्दिर | |
| प्राथमिक विवरण | |
| सम्बन्धन | हिन्दुत्व |
| जिल्ला | रुपन्देही जिल्ला |
| देश | नेपाल |
| अवस्थिति | ९३ मी (३०५ फिट) |
मायादेवी मन्दिर नेपालको रुपन्देही जिल्लाको लुम्बिनीमा अवस्थित युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा परेको मन्दिर हो। यो मन्दिर गौतम बुद्धको जन्म भएको स्थानमा निर्माण गरिएको प्रमूख मन्दिर हो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा लुम्बिनी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।