तौथलीमाई

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सिन्धुपाल्चोक जिल्ला स्थित तौथलीमाई मन्दिरमा भाद्रपूर्णिमा र दशैंको टीकाका दिन भव्य मेला लाग्छ । यो मन्दिर चौताराबाट २२ किलोमिटर पूर्वमा पर्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

शक्तिपीठ

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]