श्रीलक्ष्मीनारायण मन्दिर (माईधार)
स्वरूप
श्रीलक्ष्मीनारायण मन्दिर | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | माइधार |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | झापा जिल्ला |
देश | नेपाल |
वास्तुकला प्रकार | दक्षिण भारतीय मन्दिर शैली |
लक्ष्मीनारायण मन्दिर सतासीधाम गाविसको गैंडेमा लक्ष्मीनारायण मन्दिरका नामले परिचित यो मन्दिर एउटा महत्त्व पूर्ण धार्मिक प्रतिष्ठानका रूपमा रहेको छ ।
नेपाल देशीय आद्यजगद्गुरु योगिराज कमलनयनाचार्य[१]द्वारा संस्थापित यस प्रतिष्ठानले निकै वसन्त पार गरिसकेको छ । यो यस ठाउँको पुरानो मन्दिर हो । यस संस्थाले राम्रै प्रगति गरेको छ । श्रीसम्प्रदायका वैष्णवहरू यसमा आवद्ध छन् । यस संस्थामा मूलतः शाक्त, शैव, गाणपत लगायत वैष्णव इतर धर्मावलम्बीहरूको त्यति संलग्नता देखिदैन
पूर्ण विवरण
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ कमलनयनाचार्यको अतिसन्क्षिप्त जीवनी तथा बृहद जीवनी स्मृतग्रन्थ