श्रीलक्ष्मीनारायण मन्दिर (माईधार)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्रीलक्ष्मीनारायण मन्दिर
लक्ष्मीनारायण मन्दिरको गोपुर
प्राथमिक विवरण
स्थान:माइधार
सम्बन्धनहिन्दुत्व
जिल्लाझापा जिल्ला
देशनेपाल
वास्तुकला प्रकारदक्षिण भारतीय मन्दिर शैली

लक्ष्मीनारायण मन्दिर सतासीधाम गाविसको गैंडेमा लक्ष्मीनारायण मन्दिरका नामले परिचित यो मन्दिर एउटा महत्त्व पूर्ण धार्मिक प्रतिष्ठानका रूपमा रहेको छ ।

लक्ष्मीनारायण मन्दिरको कपाट बन्द अवस्थामा

नेपाल देशीय आद्यजगद्गुरु योगिराज कमलनयनाचार्य[१]द्वारा संस्थापित यस प्रतिष्ठानले निकै वसन्त पार गरिसकेको छ । यो यस ठाउँको पुरानो मन्दिर हो । यस संस्थाले राम्रै प्रगति गरेको छ । श्रीसम्प्रदायका वैष्णवहरू यसमा आवद्ध छन् । यस संस्थामा मूलतः शाक्त, शैव, गाणपत लगायत वैष्णव इतर धर्मावलम्बीहरूको त्यति संलग्नता देखिदैन

पूर्ण विवरण[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. कमलनयनाचार्यको अतिसन्क्षिप्त जीवनी तथा बृहद जीवनी स्मृतग्रन्थ

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]