श्रीवैष्णव सम्प्रदाय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्रीवैष्णव संप्रदाय
श्रीवैष्णव संप्रदायको लोगो जय श्रीमन्नारायण !
स्थापनाकर्ता
रामानुजाचार्य
उल्लेखनीय जनसङ्ख्या भएका क्षेत्रहरू
भारत , नेपाल
शास्त्रहरू
वेद, उपनिषद, दिव्य प्रवंध , श्रेमद्भगवत गीता, ब्रह्म सूत्र विशिष्टाद्वैत दर्शन श्रीभाष्यम् , पंचरात्र आगम वैष्णवीय पुराण
भाषाहरू
संस्कृत, हिन्दी नेपाली तमिल
वेबसाइट
http://www.ramanuja.org/ , (http://vanamamalai.us/) , http://www.chinnajeeyar.org/main/content/ , http://www.andaljeeyar.org , http://www.madhuramangalamjeeyar.org/index.html http://www.shridharacharyaji.com/aboutswamiji.php http://www.sansthanam.com/ , http://www.shrishridhardham.com/ , http://www.ahobilamutt.org/ , http://www.parakalamatham.org/ , http://andavan.org/

श्रीवैष्णव सम्प्रदायलाई श्रीसम्प्रदाय पनि भनेर जानिन्छ श्री अर्थात लक्ष्मीमा आश्रित वैष्णव जो विष्णुका भक्तहुन उनिहरु नै श्रीवैष्णव सम्प्रदायी रहेको दावी गर्दछन यो सम्प्रदायमा गुरुद्वारा आज्ञा प्राप्त जो गुरु छन उनिहरु मध्ये कोही एक द्वारा नै श्रीवैष्णव हुने अधिकार हुन्छ र आज्ञा प्राप्त आचार्य द्वारा श्रीवैष्णव हुन इच्छा राखने हरेक मानिसलाई तप्त शङ्ख चक्र द्वारा उसलाई अङ्कित गराउने र विष्णुको मुलमन्त्र सुनाउने चलन छ भने दिक्षा दिने गुरुलाई आचार्य पद द्वारा सम्मान गर्ने चलन पनि छ । यो सम्प्रदाय को उत्तपत्तिको बारेमा कुनै ठोस प्रमाण छैन कोई यो सम्प्रदायको संस्थापक रामानुजाचार्य हुन भन्ने गर्छन तर रामानुजाचार्यको जीवनीमा उनले यामुनाचार्यका मुख्य शिष्यद्वारा आफुले श्रीवैष्णव दिक्षा ग्रहण गरेको उल्लेख छ भने रामानुज पूर्व सठकोप मधुरकवि जस्ता महान श्रीवैष्णव सन्तको चरित्र रहेको पनि श्रीवचनामृत नामक ग्रन्थले प्रतिपादनगरेको छ । श्रीवैष्णव सम्प्रदाय दक्षिण भारत उत्तर भारत नेपाल पश्चिमी देश सम्म भैलिएको छ

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]