योग दर्शन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

योगदर्शन छः आस्तिक दर्शनहरू (षड्दर्शन)मा एक दर्शन हो । यसको प्रणेता पतञ्जलि मुनि हुन्। प्रकृति, पुरुषको स्वरुप संग ईश्वरको अस्तित्वलाई मिलाएर मानव जीवनको आध्यात्मिक, मानसिक तथा शारीरिक उन्नतिको लागि दर्शनको ठुलो व्यावहारिकता र मनोवैज्ञानिकता योगदर्शनमा प्रस्तुत भएको छ। यसको प्रारम्भ पतञ्जलि मुनिको योगसूत्रदेखि हुन्छ। योगसूत्रहरूको सर्वोत्तम व्याख्या व्यास मुनि द्वारा लिखित व्यासभाष्यमा प्राप्त हुञ्छ । यसमा भनिएको छ कुन प्रकारले मनुष्य आफ्नो मन (चित)को वृत्तिहरूलाई नियन्त्रण राखेर जीवनमा सफल हुन सक्छ रआफ्नो अन्तिम लक्ष्य निर्वाणलाई प्राप्त गर्न सक्छ ।

परिचय[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

हिन्दू दर्शन
मा एक श्रेणी को एक भाग

ॐ
शाखाहरु

सांख्य · योग · न्याय · वैशेषिक · पूर्व मीमांसा · वेदांत (अद्वैत · विशिष्ट अद्वैत · द्वैत · अचिंत्य भेद अभेद)

व्यक्ति

प्राचीन

गौतम · जैमिनी · कनाद · कपिल · मार्कण्डेय · पतंजलि · वाल्मीकि · व्यास

मध्य काल
आदि शंकर · चैतन्य महाप्रभु · कबीर · मधुसूदन · माधव · नामदेव  · निम्बार्क  · रामानुज · तँकोराम · तुलसीदास · वल्लभ

आधुनिक
कुमारस्वामी · गाँधी · नारायण गुरु · प्रभुपाद · रामकृष्ण परमहंस · रमण महाऋषि · राधाकृष्णन · स्वामिनारायण · श्री रोबिन्दो · शिवानन्द · विवेकानन्द


यस बाकसलाई: हेर्नुहोस्  संवाद  सम्पादन

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]