यन्त्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
साधारण यन्त्र

मानिसले गर्ने कामहरू सरल रूपले गर्नका लागि तयार पारिएको औजारलाई यन्त्र भनिन्छ।

यन्त्रको फाइदा[सम्पादन गर्ने]

यन्त्रबाट येस किसिमका फाइदाहरु हुन्छन-

  • यन्त्रको प्रयोगले काम छिटो हुन्छ।
  • यन्त्रको प्रयोगले धेरै बल पर्ने काम थोरै बलले हुन्छ।
  • यन्त्रको प्रयोगले असुरक्षित काम सुरक्षित हुन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]