सांख्य दर्शन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(साँख्य दर्शनबाट अनुप्रेषित)

सांख्य दर्शन हिन्दू दर्शनको छः प्रकारहरूमा सांख्य पनि एक हो । जुन प्राचीनकालमा अत्यन्त लोकप्रिय तथा प्रचलित भएको थियो । यो अद्वैत वेदान्त देखि सधै विपरीत मान्यता राख्ने दर्शन हो । यसको स्थापना गर्ने मूल व्यक्ति कपिल मुनि कहिञ्छन् । 'सांख्य'को शाब्दिक अर्थ हो - 'संख्या सम्बंधी' अथवा विश्लेषण। यसको मुख्य धारणा सृष्टि प्रकृति र पुरुषदेखि बनिएको मान्यता हो । प्रकृति भन्नाले (पञ्चमहाभूत द्वारा बनिएको जड पदार्थ) र पुरुष भन्नाले (जीवात्मा) अर्थात शरीरमा भएको चेतना ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

{{हि न्दू धर्म}}

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

हिन्दू दर्शन
मा एक श्रेणी को एक भाग

ॐ
शाखाहरु

सांख्य · योग · न्याय · वैशेषिक · पूर्व मीमांसा · वेदांत (अद्वैत · विशिष्ट अद्वैत · द्वैत · अचिंत्य भेद अभेद)

व्यक्ति

प्राचीन

गौतम · जैमिनी · कनाद · कपिल · मार्कण्डेय · पतंजलि · वाल्मीकि · व्यास

मध्य काल
आदि शंकर · चैतन्य महाप्रभु · कबीर · मधुसूदन · माधव · नामदेव  · निम्बार्क  · रामानुज · तँकोराम · तुलसीदास · वल्लभ

आधुनिक
कुमारस्वामी · गाँधी · नारायण गुरु · प्रभुपाद · रामकृष्ण परमहंस · रमण महाऋषि · राधाकृष्णन · स्वामिनारायण · श्री रोबिन्दो · शिवानन्द · विवेकानन्द