वेदान्त दर्शन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

वेदान्त दर्शन ज्ञानयोगको एउटा शाखा हो जसले व्यक्तिलाई ज्ञान प्राप्तिको दिशामा उत्प्रेरित गर्छ । यस्को मुख्य स्रोत उपनिषद हो । जुन वेद ग्रन्थ र अरण्यक ग्रन्थको सार मानिन्छ । उपनिषद् वैदिक साहित्यको अन्तिम भाग हो , त्यसैले यस्लाई वेदान्त भनिन्छ । कर्मकाण्ड र उपासनाको मुख्यत: वर्णन मन्त्र र ब्राह्मणमा छ , ज्ञानको विवेचन उपनिषदमा 'वेदान्त'को शाब्दिक अर्थ हो। 'वेदको अन्त'अथवा सार ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. [hi.wikipedia.org wiki]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]