सामग्रीमा जानुहोस्

तुलसीदास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोस्वामी तुलसीदास
तुलसीदासले रामचरितमानस लेख्दै हुनुहुन्छ
व्यक्तिगत जीवन
जन्मरामबोला दुबे
लगभग १५११
उहाँको जन्मस्थानको रूपमा तीनवटा ठाउँहरू उल्लेख गरिएका छन्, धेरैजसो विद्वानहरूले राजापुर, बांदा जिल्ला, उत्तर प्रदेश को सहरको रूपमा पहिचान गर्छन्।
अभिभावकहरू
  • आत्माराम दुबे (पिता)
  • हुल्सी दुबे (माता)
धार्मिक जीवन
धर्महिन्दू धर्म
दर्शनविशिष्टाद्वैत
Sectरामानन्दी सम्प्रदाय
वरिष्ठ पदमा पदस्थापन
Guruनरहरिदास

गोस्वामी तुलसीदासले आफ्नो जीवनकालमा १२ ग्रन्थ लेख्नु भएको छ ।वहालाई संस्कृतको कवि हुनाले नै हिन्दी भाषाका सर्वश्रेष्ठ कवि मध्ये एक मानिन्छ। गोस्वामीलाई मूल संस्कृतको आदि काव्य रामायणको रचयिता वाल्मीकिको अवतार हो भन्ने गरेको पनि लौकिक चर्चा सुन्न पाइन्छ ।तुलसीदास द्वारा विरचित रामचरितमानस संस्कृतआदि काव्य वाल्मीकीय रामायणको अवधी भाषांतर हो उक्त रामचरितमानसलाई सम्पूर्ण उत्तर भारतमा भक्ति भावले पढने गरिन्छ । गोस्वामीको अर्को काव्य विनय पत्रिकाले पनि निकै महत्त्व पूर्ण स्थान प्राप्त गरेको छ ।

जीवन चित्रण

[सम्पादन गर्नुहोस्]