स्वामी हरिदास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

हरिदास
Akbar and Tansen visit Haridas.jpg
अकबरको उपस्थितिमा प्रसिद्ध संगीतकार तानसेनलाई संगीतको प्रसिक्षण दिदै हरिदास
जन्म: ई १५३५
भारतको अलीगढ समीप ब्रजाकर गाऊ
मृत्यु:१६६०
भारतकोवृन्दावन निधिवन
कार्यक्षेत्र: शाश्त्रिय संगीत
राष्ट्रियता:भारतीय
भाषा:हिंदी
विषय:संगीत

स्वामी हरिदासजीको जन्म १५३५ मा राधा अष्टमीको दिन भएको थियो वहा महान शास्त्रीय सगीतज्ञ हुनु हुन्थ्यो । भनिने गरिन्छ हरिदासजीले शास्त्रीय सांगीतले द्वारा नै भगवान् बाकेविहारीलाई प्रकट गर्नु भएको थियो । महान संगीतकार तानसेन हरिदास कै शिष्य थिए ।


अन्य पठनीय[सम्पादन गर्ने]