सूरदास
स्वरूप
सूरदास |
---|
सूरदास प्रसिद्ध कृष्ण भक्त तथा भक्तिकविको रूपमा प्रसिद्ध छन । हिन्दी साहित्यमा भगवान कृष्णको अनन्य उपासक र ब्रजभाषा का श्रेष्ठ कवि सूरदास हिंदी साहित्यमा सूर्य मानिन्छ्न । उनी जन्म देखि नै दृष्टी विहिन थिए ।
अन्य
[सम्पादन गर्नुहोस्]जीवनी
[सम्पादन गर्नुहोस्]सूरदासको जन्म १४७८ ईशवीयमा रुनकता नामक गाऊमा भएको थियो
स्रोत
[सम्पादन गर्नुहोस्]