सूरदास
Jump to navigation
Jump to search
जन्म: | ई १४७८ भारतको आगरा समीप रुनकता |
---|---|
मृत्यु: | १५८० भारतकोगोवर्धन समीप पारसौली |
कार्यक्षेत्र: | भक्ति संगीत |
साहित्यीक आन्दोलन: | भक्तिमार्ग |
सूरदास प्रसिद्ध कृष्ण भक्त तथा भक्तिकविको रूपमा प्रसिद्ध छन । हिन्दी साहित्यमा भगवान कृष्णको अनन्य उपासक र ब्रजभाषा का श्रेष्ठ कवि सूरदास हिंदी साहित्यमा सूर्य मानिन्छ्न । उनी जन्म देखि नै दृष्टी विहिन थिए ।
अन्य[सम्पादन गर्ने]
जीवनी[सम्पादन गर्ने]
सूरदासको जन्म १४७८ ईशवीयमा रुनकता नामक गाऊमा भएको थियो
स्रोत[सम्पादन गर्ने]