दादूदयाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दादूदयाल (१५४४-१६०३ ई.) हिन्दीको भक्तिकालमा ज्ञानाश्रयी शाखाको प्रमुख सन्त कवि थिए। दादूदयाल जन्म अनुमानमा अहमदाबाद (गुजरात) मा भएको थियो। घरपरिवार त्यागेर यिनले १२ वर्ष सम्म कठिन तप गरेका थिए। गुरु-कृपा देखि सिध्दि प्राप्त हुनका साथै यिनका धेर शिष्यहरु थिए।

जीवनी[सम्पादन गर्ने]


यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

बाह्य लिङ्कहरु[सम्पादन गर्ने]