सूर्य
सूर्य (प्रतीक: ) हाम्रो सौर्यमण्डलको केन्द्रमा रहेको तारा हो। यसलाई घाम वा सुर्जे पनि भनिन्छ। पृथ्वी लगायत धेरै ग्रह, ग्रहिका, उल्कापिण्ड, पुच्छ्रेतारा आदिहरूले यसको परिक्रमा गर्दछन्। पृथ्वीमा रहेको सम्पूर्ण जीवन सूर्यकै कारणले सम्भब भएको हो।
वैज्ञानिक अध्ययन[सम्पादन गर्नुहोस्]
सूर्यको तौल करिब २×१०३० किलोग्राम छ, जुन सामान्य भन्दा केही बढी हो। यसको तौलको करिब ७४% हाइड्रोजन, २५% हिलियम र बाँँकी अन्य गर्हौ पदार्थहरू रहेका छन्। यसको आयु करिब ४ अर्ब ६० कराेड वर्ष रहेको अनुमान गरिन्छ। सूर्यले आफ्नो जीवनको आधा यात्रा तय गरीसकेको अनुमान गरिन्छ। यस समयमा सूर्यले परमाणवीय सन्धि प्रतिक्रियाद्वारा केन्द्रमा रहेको हाइड्रोजनलाई हिलियममा परिणत गर्दछ। करिब ५ अर्ब वर्षपछि यो ग्रहिय नेबुलामा परिणत हुने छ।
पृथ्विको सबैभन्दा नजीकको तारा भएर र बैज्ञानिकहरूबाट सघन अध्ययन हुँदाहुँदै पनि, यसका बारेमा धेरै प्रश्नहरू अनुत्तरित छन् - जस्तै, किन यसको बाहिरी बायुमण्डलको तापक्रम दशलाख केल्भिन भन्दा बढि छ जबकि यसको देख्न सकिने सतहको तापक्रम ६,०००के मात्र छ।
वैदिक धारणा[सम्पादन गर्नुहोस्]
वेद र पुराणमा सूर्य लाई सौर्यमण्डलको सर्वाधिक बलशाली ग्रह मानिन्छ। नवग्रह मध्ये सूर्यलाई विशेष मान्यता दिइएको छ। सूर्यलाई शनिको पिता मानिएको छ। सूर्यको रंग रातो र उसको वाहन रथ हो, उसको एक मात्र चक्र छ जसले वर्षलाई दर्शाउँछ। यस चक्रमा १२ भाग छ जुन १२ महिनाको द्योतक हो। यस चक्रको मध्यमा छ भाग छ जुन छ ऋतुहरूको द्योतक हो। रवि, हेली, भास्कर, विकर्तन, अहस्कर, तपन, पूषा, नभेश्वर, मार्तण्ड, दिवाकर, प्रभाकर, अर्क, अरुण, चित्ररथ आदि यसको पर्याय नामहरू हो।
सौर्य परिवार | |||||||
---|---|---|---|---|---|---|---|
![]() | |||||||
सूर्य • Heliosphere |
ग्रहहरु ☾ = उपग्रह(s) ∅ = rings |
बुधग्रह | शुक्रग्रह | पृथ्वी ☾ | मंगलग्रह ☾ | ||
बृहस्पतिग्रह ☾ ∅ | शनिग्रह ☾ ∅ | अरुणग्रह ☾ ∅ | वरुणग्रह ☾ ∅ | ||||
क्षुद्रग्रहहरु | सेरेस | यम ☾ | हुमेआ ☾ | मेकमेक | |||
Eris ☾ | |||||||
Small Solar System bodies |
शिशुग्रहहरु (साना ग्रहहरु) |
Groups and families: Vulcanoids · Near-Earth asteroids · Asteroid belt Jupiter Trojans · Centaurs · Neptune Trojans · Asteroid moons · Meteoroids · Pallas · Juno · Vesta · Hygiea · | |||||
See also the list of asteroids, and the meaning and pronunciation of asteroid names. | |||||||
Trans- Neptunians |
Kuiper belt – Plutinos: Orcus · Ixion – Cubewanos: 2002 UX25 · Varuna · 1992 QB1 · 2002 TX300 · Quaoar · Huya · 2002 AW197 | ||||||
Scattered disc: 2002 TC302 · 2004 XR190 · Sedna | |||||||
पुच्छ्रेताराहरु | Lists of periodic and non-periodic comets · Damocloids · Hills cloud · Oort cloud | ||||||
See also Geology of solar terrestrial planets, astronomical objects, the solar system's list of objects, sorted by radius or mass, and the Solar System Portal |
सूर्य | बुधग्रह | शुक्रग्रह | पृथ्वी | मंगलग्रह | बृहस्पतिग्रह | शनिग्रह | अरुणग्रह | वरुण ग्रह |
