सामग्रीमा जानुहोस्

केल्भिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केल्भिन तापक्रम परिवर्तन सुत्र
Conversion from to सुत्र
केल्भिनडिग्री सेल्सियस°से = के - २७३.१५
डिग्री सेल्सियसकेल्भिनके = °से + २७३.१५
केल्भिनडिग्री फरेनहाइट°फ = के × १.८ − ४५९.६७
डिग्री फरेनहाइटकेल्भिनके = (°फ + ४५९.६७) / १.८
Note that for temperature intervals rather than temperature readings,
1 K = 1 °C and 1 K = 1.8 °F
Additional conversion formulas
Conversion calculator for units of temperature अभिलेखिकरण २००५-०१-२९ वेब्याक मेसिन

केल्भिन (अङ्ग्रेजीमा kelvin, symbol: K) तापक्रम नाप्ने एस्.आई. ईकाई हो, र सात एस्.आई. आधार ईकाई मध्येको एक हो। यसलाई दुई तथ्यले ब्याख्या गर्दछ । यसको नामकरण बेलायतका प्रसिद्ध गणिताशास्त्री तथा भौतिकशास्त्री वैज्ञानिक केल्भिन थमसनको नामबाट गरिएको हो ।


बाहिरी लिन्क

[सम्पादन गर्नुहोस्]