मिनेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मिनेट समयको एकाइ हो जुन सामान्यतया ​६० (एक घण्टाको पहिलो साठीऔँ अंश[१]) वा ६० सेकेन्डको बराबर हुन्छ। युटिसी प्रमाणिक समयमा, दुर्लभ अवसरमा अधिक सेकेन्डको परिणामस्वरूप एक मिनेटमा ६१ सेकेन्ड हुन्छ (यस्तो नाकारात्मक अधिक सेकेन्डलाई सम्मिलित गर्ने प्रावधान छ, जसको परिणामस्वरूप ५९ सेकेन्डको समय हुन्छ, तर यसो ४० वर्षको अवधिमा मात्रै हुनसक्छ)। हुन त मिनेट एसआइ एकाइ होइन तर मिनेटलाई एसआइ एकाइहरूसँग उपयोगको लागि स्वीकार गर्ने गरिन्छ।[२] मिनेटको एसआइ चिह्न 'मिन' (बिना दशमलव) हो।

इतिहास[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "What is the origin of hours, minutes and seconds?", Wisteme, मूलबाट २४ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०५-२५, "What we now call a minute derives from the first fractional sexagesimal place" 
  2. "Non-SI units accepted for use with the SI, and units based on fundamental constants", Bureau International de Poids et Mesures, मूलबाट २०१४-११-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०५-२५ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]