समय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
घडी

"समय"लाई सामन्यतया एक देखि अर्को घटनाको अन्तर का रूपमा परिभाषित गर्न सकिन्छ। यसलाई विभिन्न जुगबाट विभिन्न उपाय अपनाई नाप्ने गरेको पाइन्छ। समय मापन (नापने) प्रणालीको एउटा महत्त्वपूर्ण अङ्ग हो। कुनै घटना घटेर बिती सके पछि घटनाको उल्लेख गर्ने बेलादेखि घटना घटेको बेला सम्मको बीचको अंतराललाई हामी समयले नै नाप्ने गर्छौं।

समय मापनको अनेकौँ प्रणालीहरू छन्। समय नाप्ने क्षेत्रिय तथा वैज्ञानिक दुबै प्रणाली छन् तर अचेल वैज्ञानिक प्रणाली चलनमा छ र यस प्रणालीमा धोका हुँदैन।

इतिहास[सम्पादन गर्नुहोस्]

बालुवा समयक

आज हामी समय नाप्ने विभिन्न यन्त्रहरूका प्रयोग गर्छौं त्यो सबै इतिहासको अनुभवबाट प्राप्त भयेका हुन। धेरै पहिला मानिषहरू अंदाज लगाएर समय नाप्ने गर्थे र यस विधिबाट उनिहरूलाई कहिले काँही धोका पनि हुने गर्थ्यो। पहिला मानिषहरूले सूर्यको स्थितिदेखेर समयको पतो लगाउने गर्थे। कोही चैं पानीमा हेरेर समयको पतो लगाउने गर्थे र समयको मापनमा क्षण, पल आदी शब्दको प्रयोग गर्ने गर्थे।

पहिला समय मापनको लागि बालुवा समयक (Sand Timer)को प्रयोग पनि हुने गर्थो।

समय मापनका इकाईहरू[सम्पादन गर्नुहोस्]

समय मापनको वस्तुहरू[सम्पादन गर्नुहोस्]

हेर्नुहोस[सम्पादन गर्नुहोस्]


"https://ne.wikipedia.org/w/index.php?title=समय&oldid=978220" बाट अनुप्रेषित