कृष्ण पक्ष

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पूर्णिमापछिका पन्ध्र (१५) दिन अथवा प्रतिपदादेखि औंसीसम्मका १५ वटा दिनहरूलाई कृष्ण पक्ष भनिन्छ। जो यस प्रकार छ

कृष्ण पक्ष[सम्पादन गर्ने]

  1. प्रतिपदा
  2. द्वितीया
  3. तृतीया
  4. चतुर्थी(चौथी)
  5. पंचमी (पञ्चमी)
  6. षष्ठी
  7. सप्तमी
  8. अष्टमी
  9. नवमी
  10. दशमी
  11. एकादशी
  12. द्वादशी
  13. त्रयोदशी
  14. चतुर्दशी
  15. अमावाश्य (औसी)