सामग्रीमा जानुहोस्

हप्ता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हप्ता समयको एउटा दिन भन्दा लामो र महिना भन्दा छोटो एकाइ हो। सबैजसो आधुनिक पात्रोहरू अनुसार एक हप्ता सात दिनको हुन्छ। तर कुनै पुराना पात्रोहरूमा चाँहि ३ देखि ८ दिन सम्मको हप्ता पनि हुन्थ्यो।[]

नेपाली पात्रो अनुसार हप्ताका सात दिनहरूलाई निम्नानुसार सात बारहरूले चिनिन्छन्:

नेपाली नामअङ्ग्रेजी नामखगोलिय पिण्ड
आइतवार, रविवार, आदित्यवारSundayसूर्य
सोमवारMondayचन्द्रमा
मङ्गलवारTuesdayमंगलग्रह ग्रह
बुधवारWednesdayबुध ग्रह
बिहीवार, गुरूवार, बृहस्पतिवारThursdayबृहस्पति ग्रह
शुक्रवारFridayशुक्रग्रह ग्रह
शनिवार, शनिश्चरवारSaturdayशनिग्रह ग्रह
हप्ताका दिनहरू

आइतबार | सोमबार | मङ्गलबार | बुधबार | बिहीबार | शुक्रबार | शनिबार

  1. "Week", www.1911encyclopedia.org (अङ्ग्रेजीमा), मूलबाट २००६-०८-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२६-०१-१३

सम्बन्धित लेख हरू

[सम्पादन गर्नुहोस्]