सामग्रीमा जानुहोस्

बिहीबार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बिहीवारबाट अनुप्रेषित)


बिहीवार नेपाली पात्रो वा बिक्रम सम्बत् को पात्रो अनुसार हप्ताको पाँचौं दिन हो। यसलाई गुरूबार वा बृहस्पतिबार पनि भनिन्छ। यसको नामाकरण ज्योतिष शास्त्र अनुसार बृहस्पति ग्रहको नामबाट भएको हो।

हप्ताका दिनहरू

आइतबार | सोमबार | मङ्गलबार | बुधबार | बिहीबार | शुक्रबार | शनिबार

यि पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]