बुधबार
स्वरूप
(बुधवारबाट अनुप्रेषित)
बुधवार बिक्रम सम्बत् वा नेपाली पात्रो अनुसार हप्ताको चौथो दिन हो। मंगलबार र विहिबारको बिचमा पर्ने यो दिनलाई ज्योतिष शास्त्र अनुसार बुध ग्रहको नामबाट नामाकरण गरिएको हो।
| हप्ताका दिनहरू |
|---|
|
आइतबार | सोमबार | मङ्गलबार | बुधबार | बिहीबार | शुक्रबार | शनिबार |
विकिमिडिया कमन्समा बुधबार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।