सामग्रीमा जानुहोस्

औँसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अमावस्याबाट अनुप्रेषित)
औसी र पुर्णे
औँसी र पूर्णे 

औँसी पूर्णिमाको पन्ध्र दिनपछि आउने तिथि हो। चन्द्र पात्रो अनुसार चन्द्रमासको एउटा पक्षको पन्ध्रौँ दिन। यस दिनको रात्रीमा चन्द्रमा पूरै अँध्यारो देखिन्छ।