सामग्रीमा जानुहोस्

हप्ता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सप्ताहबाट अनुप्रेषित)

हप्ता समयको एउटा दिन भन्दा लामो र महिना भन्दा छोटो एकाइ हो। सबैजसो आधुनिक पात्रोहरू अनुसार एक हप्ता सात दिनको हुन्छ। तर कुनै पुराना पात्रोहरूमा चाँहि ३ देखि ८ दिन सम्मको हप्ता पनि हुन्थ्यो।[]

नेपाली पात्रो अनुसार हप्ताका सात दिनहरूलाई निम्नानुसार सात बारहरूले चिनिन्छन्:

नेपाली नाम अङ्ग्रेजी नाम खगोलिय पिण्ड
आइतवार, रविवार, आदित्यवार Sunday सूर्य
सोमवार Monday चन्द्रमा
मङ्गलवार Tuesday मंगलग्रह ग्रह
बुधवार Wednesday बुध ग्रह
बिहीवार, गुरूवार, बृहस्पतिवार Thursday बृहस्पति ग्रह
शुक्रवार Friday शुक्रग्रह ग्रह
शनिवार, शनिश्चरवार Saturday शनिग्रह ग्रह
हप्ताका दिनहरू

आइतबार | सोमबार | मङ्गलबार | बुधबार | बिहीबार | शुक्रबार | शनिबार

  1. http://www.1911encyclopedia.org/Week

सम्बन्धित लेख हरू

[सम्पादन गर्नुहोस्]