त्रेता युग
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
त्रेता युग चार युग मध्ये दोस्रो युग हो। यो युग भगवान विष्णुले वामन,[१] परशुराम[२] र राम अवतार लिएका थिए। त्रेता युग १२,९६,००० वर्षको थियो।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
४ चरण (१,७२८,००० वर्ष) | सत्य युग |
३ चरण (१,२९६,००० वर्ष) | त्रेता युग |
२ चरण (८६४,००० वर्ष) | द्वापर युग |
१ चरण (४३२,००० वर्ष) | कलि युग |
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
"https://ne.wikipedia.org/w/index.php?title=त्रेता_युग&oldid=1133991" बाट अनुप्रेषित
लुकाइएको श्रेणी: