ब्रह्मसूत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ब्रहमसूत्र, हिन्दुहरूको छः दर्शन मध्ये एक दर्शन ग्रन्थ हो। यसको रचयिता बादरायण हुन। यसलाई वेदान्त सूत्र, उत्तर-मीमांसा सूत्र, शारीरिक सूत्र वा भिक्षु सूत्र आदि नाम सेले पनि जानिन्छ। ब्रह्मसूत्रको चार अध्याय छन- समन्वय, अविरोध, साधन एवं फल। प्रत्येक अध्यायको चार पाद हुन्छ। यसमा कुल ५५५ सूत्र छ | वेदान्तको तीन मुख्य स्तम्भ - उपनिषद्, भगवदगीता एवं ब्रह्मसूत्रलाई प्रस्थानत्रयी(३ प्रस्थान) भनिन्छ |उपनिषद (उपदेश प्रस्थान), भगवदगीता (साधना प्रस्थान)र ब्रह्मसूत्र(न्याय प्रस्थान)। ब्रह्म सूत्रले बेदान्तलाई तर्क पूर्ण् ढगले प्रस्तुत गर्ने भयेकोले यसलाई न्याय प्रस्थान भनिएको हो( न्याय = तर्क)|