प्रस्थानत्रयी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

श्रीमद्भगवद्गीता/भागवत गीता (साधना प्रस्थान) ,ब्रह्मसूत्र(न्याय प्रस्थान) तथा उपनिषद( उपदेश प्रस्थान) लाई सयुक्त रूपमा प्रस्थानत्रयी भनिन्छ। संस्कृतको भाष्य(?) वा शब्दार्थ बिभेदले गर्दा यसलाई (उपनिषद)श्रुति प्रस्थान, (गीता) स्मृति प्रस्थान र (ब्रह्मसूत्र)न्याय प्रस्थान पनि भनिन्छ|