माया

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अन्य प्रयोगको लागि माया (स्पष्टता) हेर्नुहोस ।
Emblem-favorites.svg

प्रयोगको हिसाबले नेपाली भाषामा माया (अङ्ग्रेजी: Love) को सामान्य अर्थ कुनै जीव -प्राणि अथवा वस्तु प्रति मनै देखि चाहनाको अनुभव गर्नु अथवा लगाव महसुस गर्नु वा एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तु प्रतिको आकर्षण हो । संस्कृतमा माया शब्दको अर्थ भ्रम लाग्दछ ।पशुहरूले पनि माया अनुभव गर्ने बताइन्छ । दिमाग भित्र हुने रसायन प्रतिक्रिया संग मायाको सम्बन्ध हुन्छ; त्यही रसायनले मायाको अनुभव उत्पन्न हुन्छ; जसलाई फिनाइल-इथायल-अमाइन (phenylethylamine) भनिन्छ । मिठाइ खाँदा पनि यो रसायन दिमागभित्र प्रतिक्रिया गर्छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]

  1. (compilers) Oldfield, Molly; Mitchinson, John. "QI: quite interesting facts about chocolate", द डेली टेलिग्राफ, 21 Jul 2009. अन्तिम पहुँच मिति:1 February 2010.