हिन्दु बसोबास भएका देशहरू
स्वरूप
अन्तर्गत एक शृङ्खलाको भाग |
हिन्दु धर्म |
---|
हिन्दू धर्मको एक अरब भन्दा धेरै (विश्व जनसङ्ख्याको करिव १५%) अनुयायी छन, ती मध्ये अधिकाशं दक्षिण एसियामा (करिव ९८%) बसोबास गर्छन।[१][२] इसाई (३२%), इस्लाम (२३%) र बुद्ध (७%) धर्मको साथमा हिन्दू धर्म संसारमा सबैभन्दा धेरै मानिने चार धर्ममध्ये एक हो।[३]
तथ्याङ्क
[सम्पादन गर्नुहोस्]हिन्दू बाहुल्य जनसङ्ख्या हुने देश संसारमा ३ वटा मात्र छन:
- नेपाल: २ करोड ३० लाख (राष्ट्रिय जनसङ्ख्याको ८१%)
- भारत: १ अरब ३ करोड ७५ लाख (राष्ट्रिय जनसङ्ख्याको ८०%)
- मौरिसस: ६ लाख (राष्ट्रिय जनसङ्ख्याको ५२%)
५ लाख भन्दा धेरै हिन्दू जनसङ्ख्या हुने देश यस प्रकार छन:
- भारत: १ अरब ३ करोड ७५ लाख
- नेपाल: २ करोड ३० लाख
- बङ्गलादेश: १ करोज ४५ लाख
- इन्डोनेसिया (बाली द्वीपमा): ४२ लाख
- पाकिस्तान: ३६ लाख
- श्रीलङ्का: २५ लाख
- अमेरिका: २२ लाख
- मलेसिया: १९ लाख
- म्यानमार: ९ लाख
- बेलायत: ८ लाख
- मौरिसस: ६ लाख
- क्यानडा: ५ लाख
- दक्षिण अफ्रिका: ५ लाख
५ लाख भन्दा थोरै तर १ लाख भन्दा धेरै हिन्दू जनसङ्ख्या हुने देश यस प्रकार छन:
- युनाइटेड अरब इमिरेटस
- तान्जानिया
- कुवेत
- सिङ्गापुर
- अस्ट्रेलिया
- फिजी
- ट्रिनिडाड र टोबेगो
- गुयना
- भुटान
- साउदी अरब
- यमन
- जिम्बाबे
- कङ्गो
- इटाली
- जर्मनी
- ओमान
- नेदरल्यान्ड
- सुरिनेम
- न्यू जिल्याण्ड
योगको प्रभाव
[सम्पादन गर्नुहोस्]हिन्दूत्व योगको रूपमा त झनै विश्वब्यापि रूपमा फैलिएको छ । संयुक्त राज्य अमेरिकामा मात्रै ३ करोड योगका अनुयायीहरू छन् ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;prcwdc
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Hindu population totals in 2010 by Country Pew Research, Washington DC (2012)
- ↑ Table: Religious Composition (%) by Country वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-०५ मिति Global Religious Composition, Pew Research Center (2012)