अग्नी (देव)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अग्नी
अग्नी देव
आगो
देवनागरी अग्नि
संस्कृत Agni
वर्ग: देव
जीवनसाथी: स्वाहा
वाहन: भेडा

अग्नी हिन्दु धर्मका ठुला देवताहरू मध्य एक तथा आगोका देवता हुन ।[१]


सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. Cavendish, Richard (1998). Mythology, An Illustrated Encyclopedia of the Principal Myths and Religions of the World. ISBN 1-84056-070-3