शक्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भौतिकविज्ञान[सम्पादन गर्नुहोस्]

अर्थ[सम्पादन गर्नुहोस्]

भौतिकविज्ञान Physics मा, शक्ति भनेको कुनै वस्तुमा अन्तर्निहित स्रोत (अर्थात् गुण) हो जसमा कुनै कार्य गर्ने सामर्थ्य रहेको हुन्छ। शक्तिलाई एक रूपबाट अर्को रूपमा रूपान्तर गर्न सकिन्छ तर यसलाई न त पैदा गर्न सकिन्छ न त नष्ट गर्न सकिन्छा। ताप, विद्युत, प्रकाश आदि शक्तिका केही फरक फरक स्रोत अर्थात् रूपहरू हुन्। यिनीहरूलाई एक रूपबाट अर्को रूपमा रूपान्तर गर्न सकिन्छ तर नष्ट गर्न सकिंदैन।

परिभाषा[सम्पादन गर्नुहोस्]

शक्तिलाई यसको रूप अनुसार परिभाषित गरिन्छ।

विद्युत शक्ति[सम्पादन गर्नुहोस्]

कुनै निश्चित समयसम्म प्रवाह भएको धाराविद्युत (Current Electricity) को विद्युतीय सामर्थ्य (Electric Power) लाई विद्युत शक्ति भनिन्छ।

  • गणितीय सुत्रमा व्यक्त गर्दा,

विद्युत् शक्ति = विद्युतीय सामर्थ्य (Power) x समय (Time)

  • यस सुत्र अनुसार,

१ कि.वा. (Kilowatt) विद्युतीय सामर्थ्य १ घन्टा (Hour) सम्म प्रवाह हुँदा, १ कि.वा.-घ. (KW-H) विद्युत शक्ति खर्च हुन्छ।

  • उदाहरण:

५०० watt को २ ओटा चीम ३ hour र १५०० watt को ४ ओटा हिटर ३० minate बाल्दा ६ KW-H विद्युत शक्ति प्रयोग हुन्छ।

यान्त्रिक शक्ति[सम्पादन गर्नुहोस्]

कुनै वस्तुलाई कुनै निश्चित दुरीसम्म स्थानान्तरण गर्न प्रयोग गरिएको यान्त्रिक बल (Mechanical Force) लाई यान्त्रिक शक्ति भनिन्छ।

  • गणितीय सुत्रमा व्यक्त गर्दा,

यान्त्रिक शक्ति = यान्त्रिक बल (F) x दुरी (d)

  • यस सुत्र अनुसार,

कुनै वस्तुलाई १ न्युटन बल प्रयोग गरी १ मीटर दुरीसम्म स्थानान्तरण गर्दा, १ न्युटन-मीटर यान्त्रिक शक्ति प्रयोग हुन्छ।

ताप शक्ति[सम्पादन गर्नुहोस्]

नाप्ने एकाई[सम्पादन गर्नुहोस्]

SI (The International System of Units, एकाईहरूको अन्तर्राष्ट्रिय प्रणाली)

  • विद्युत शक्ति: कि.वा.-घ. (KW-H)
  • यान्त्रिक शक्ति: न्यु.-मी. (N-M)
  • ताप शक्ति: जुल (Joule)

व्याख्या[सम्पादन गर्नुहोस्]

धर्म[सम्पादन गर्नुहोस्]

  1. दुर्गा
  2. देवी
  3. भवानी
  4. भगवती

समाज[सम्पादन गर्नुहोस्]

  1. बल
  2. सामर्थ्य
  3. जोड
  4. तागत
  5. पराक्रम