यान्त्रिक शक्ति
Jump to navigation
Jump to search
कुनैपनि वस्तुको गति या स्थितिको कारणले उत्पन्न हुने शक्तिलाई यान्त्रिक शक्ति भनिन्छ। जस्तै पानी उम्लिरहेको बेलामा यसको पानी उम्लिरहेको भाडोको ढक्कन यान्त्रिक शक्तिकाकारणले खुल्न पुग्दछ। यसै सिद्धान्तमा आधार लिएर बेलायतका वैज्ञानिक जेम्स वाटले वास्प इन्जिनको आविश्कार गरेका थिए। यसै वास्प इन्जिनले नै पछि रेल गाडिको निर्माण गरायो।
कुनै पनि वस्तु उचा स्थानबाट निम्न स्थानमा खस्दा यसमा सञ्चित स्थिति शक्ति गति शक्तिमा परिवर्तित हुन पुग्दछ र यसै गति शक्तिको उपयोग गरेर धेरै प्रकारका कार्यहरू यान्त्रिकरूपमा गराउन सकिन्छ जस्तै :
- पुराना नेपाली घट्टहरू
- हालका जल विद्युत आयोजनाहरू