वैश्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एक वैश्य तुलाको व्यापारी (तुलाधर) ऋषि जजलीको सत्कार गर्दै
यस बाकसलाई: हेर्नुहोस्  संवाद  सम्पादन

हिन्दू धर्म
पर एक श्रेणी को भाग

Om
इतिहास · देवता
सम्प्रदाय · आगम
विश्वास र दर्शनशास्त्र
पुनर्जन्म · मोक्ष
कर्म · पूजा · माया
दर्शन · धर्म
वेदान्त ·योग
शाकाहार  · आयुर्वेद
युग · संस्कार
भक्ति {{हिन्दू दर्शन}}
ग्रन्थ
वेदसंहिता · वेदांग
ब्राह्मणग्रन्थ · आरण्यक
उपनिषद् · श्रीमद्भगवद्गीता
रामायण · महाभारत
सूत्र · पुराण
शिक्षापत्री · वचनामृत
सम्बन्धित विषय
दैवी धर्म ·
विश्व मा हिन्दू धर्म
गुरु · मन्दिर देवस्थान
यज्ञ · मन्त्र
शब्दकोष · हिन्दू पर्व
विग्रह
प्रवेशद्वार: हिन्दू धर्म

HinduSwastika.svg

हिन्दू मापन प्रणाली

वैश्य हिन्दु वर्ण व्यवस्थाभित्र पर्ने व्यापारीहरूको वर्ण हो । सुरूवाती रूपमा वैश्यभित्र खेतीपाती तथा वस्तुभाउ पाल्ने किसानहरू पर्दथे तर कालान्तरमा उनीहरू जमिनदार, साहुकार तथा व्यापारी भए । [१]

प्लेटोले कल्पना गरेको आदर्श समाजको विवरणमा समाजको तीन प्रकारको विभाजन पाइन्छ– उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग । उच्च वर्गमा राजा, दार्शनिक र उच्च प्रशासक वर्ग पर्दथे । दार्शनिकलाई वैदिक दृष्टिकोणले ब्राह्मण भन्न सकिन्छ । जसको काम निरन्तर अध्ययन अध्यापन हो । मध्यम वर्गमा सैनिक, रक्षक र सहायक वर्ग पर्दथे भने निम्न वर्गमा कृषक, कारीगर र सेवक वर्ग पर्दछन् । यो विवरण वर्ण व्यवस्थासंग मिल्छ भन्न सकिन्छ ।

वर्ण कार्य विभाजन वर्ग
ब्राह्मण समाज हितमा निरन्तर अध्ययन अनुसन्धान गर्नु बौद्धिक
क्षत्रिय समाजको रक्षाका लागि अस्त्रशस्त्र चलाउनु सैन्य
वैश्य देशको आर्थिक उन्नतिका लागि कार्य गर्नु व्यवसायी
शूद्र समाजको सेवा गर्नु कर्मचारी

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]