सत्संग
सत्संग (संस्कृत सत् = सत्य, संग= संगति) को अर्थ सनातन धर्म वा हिन्दु दर्शन मा छ | शास्त्र अनुसार सत्संग ३ कुरालाई भन्ने गरिन्छ,
- "परम सत्य" को संगति,
- गुरु को संगति, र
- व्यक्तिहरूको सभा जसले संगति सत्य सुन्ने गर्छन , सत्य को कुरा गर्छन र सत्यलाई आत्मसात् गर्ने गर्छन ।[१]
सत्संग मा पुर्बिय दर्सन मा आधारित शास्त्रहरू जस्तै वेद, पुराण आदि पढ्ने एबं सुन्ने गरिन्छ साथै शास्त्र मा रहेका कुराहरु एक अर्कासँग बार्तालाप गरेर निष्कर्ष निकालिने गरिन्छ | शास्त्र को अर्थ बुज्न गुरुको साथ मा सिक्ने गरिन्छ , सत्संग मा सिकेको कुरालाई आफ्नो जीवनमा उतार्न र आफ्नो जीवन सत्मार्ग मा लैजाने गरिन्छ | सत्संग मा योग ध्यान क्रिया गरेर मनलाई शान्त राखने बिधि सिक्ने गरिन्छ | सत्संग ले दुस्कर्म गर्नबाट रोक्छ, मान्छेलाई सत्कर्म गर्न प्रेरित गर्छ |
शास्त्र मा सत्संग बारे
[सम्पादन गर्नुहोस्]सत्संगाद्ववति हि साधुता खलानाम्
साधूनां न हि खलसंगात्खलत्वम् ।
आमोदं कुसुमभवं मृदेव धत्ते
मृद्रंधं न हि कुसुमानि धारयन्ति ॥
अर्थ - सत्संग ले दुष्ट मान्छे लाई सत्कर्म गर्न प्रेरित गरेर असल बनाउछ तर दुष्ट को संगतबाट सत्संगी वा असल मान्छे दुष्ट बन्दैन | फूलबाट निस्किएको सुबास माटोले लिने गर्छ तर फूल ले कहिले पनि माटो को सुबास (गन्ध ) लिने गर्दैन |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]| दर्शन |
| ||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| ग्रन्थहरू |
| ||||||||||||||||||
| देवी-देवता |
| ||||||||||||||||||
| अभ्यासहरू |
| ||||||||||||||||||
| सम्बन्धित | |||||||||||||||||||
| देवताहरू | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|
| देवीहरू | |||||||||
| हिन्दु शास्त्रहरू |
| ||||||||
| |||||||||
| वैष्णव पुराण | ||
|---|---|---|
| शैव पुराण | ||
| ब्रह्मा पुराण | ||
| अन्य पुराण | ||
| परिचय | |||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| वेद |
| ||||||||||
| पुराण | |||||||||||
| उपनिषद |
| ||||||||||
| अन्य | इतिहास: रामायण • महाभारत अन्य: भगवद गीता • मनुस्मृति • अर्थशास्त्र • आगम तन्त्र • पञ्चरात्र • सूत्र • स्तोत्र • धर्मशास्त्र • दिव्य प्रबन्ध • तेवरम • रामचरितमानस • योग वशिष्ठ | ||||||||||
| बाह्य सूत्रहरू | |||||||||||
| परम्परागत लेखक र वाचकहरू | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|
| १८ पर्वहरू (पुस्तक) | |||||||||
| राज्यहरू र जातिहरू | |||||||||
| मुख्य घटनाहरू | |||||||||
| पात्रहरू |
| ||||||||
| सम्बन्धित | |||||||||
| इक्ष्वाकु वंश | ||
|---|---|---|
| वानर | ||
| राक्षस | ||
| ऋषिमुनिहरू | ||
| अन्य पात्र र अवधारणाहरू | ||
| स्थानहरू | ||
| काण्डहरू | ||
| संस्करणहरू |
| |
| सम्बन्धित | ||
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ फ्रिस्क, लिज़लॉट. "दि सत्संग नेटवर्क" नोवा रिजीजियो: दि जर्नल ऑफ आल्टरनेटिव एंड इमर्जेंट रिलीजियंस, खंड 6, अंक 1, पृ 64-85, आईएसएसएन 1092-6690 (प्रिंट), 1541^8480 (इलेक्टॉनिक). © 2002. ...सत्संग, भारतीय अध्यात्म के संदर्भ में एक परम्परागत कार्यकलाप है जिसका अर्थ है "अच्छे और सदाचारी साथियों के साथ रहना." सतसंग का अर्थ है एक ज्ञानसंपन्न व्यक्ति के साथ बैठना जो साधारणत: थोड़े में बात कहता है और बाद में प्रश्नों के उत्तर देता है।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]"https://ne.wikipedia.org/w/index.php?title=सत्संग&oldid=1307709" बाट अनुप्रेषित

