सञ्जय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सञ्जय हिन्दू धर्मसँग आधारित ऐतिहसिक घटना महाभारतको एक पात्र हुन । उनी बुद्धिमान् , नीतिज्ञ, धर्मज्ञ र स्वामीभक्तको रूपमा प्रसिद्ध छन् । उनी महाभारतको अनुसार हस्तिनापुर राजा धृतराष्ट्रको मन्त्री थिए ।

युद्ध हुनु भन्दा अगाडि उनी धृतराष्ट्रको प्रतिनिधिको रूपमा युधिस्ठीरकोमा गएका थिए जहाँ उनले धृतराष्ट्रको सन्देश पुर्याएका थिए ।

दिव्य दृष्टि भएका सञ्जय द्वारा राजा धृतराष्ट्रलाई कौरव र पाण्डवको युद्धको विवरण सुनाउदै

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

·

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]