सञ्जय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सञ्जय हिन्दू धर्म संग आधारित ऐतिहसिक घटना महाभारतको एक पात्र हुन । उनी बुद्धिमान् , नीतिज्ञ, धर्मज्ञ र स्वामीभक्तको रूपमा प्रसिद्ध छन् । उनी महाभारतको अनुसार हस्तिनापुर राजा धृतराष्ट्रको मन्त्री थिए ।

युद्ध हुनु भन्दा अगाडी उनी धृतराष्ट्रको प्रतिनिधिको रुपमा युधिस्ठीरकोमा गएका थिए जहाँ उनले धृतराष्ट्रको सन्देश पुर्याएका थिए ।

दिव्य दृष्टि भएका संजय द्वारा राजा धृतराष्ट्रलाई कौरव र पाण्डवको युद्धको विवरण सुनाउदै

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

·

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]