शकुनी
Jump to navigation
Jump to search
शकुनी | |
---|---|
![]() पासा | |
प्राप्त जानकारी | |
आफन्त | गान्धारी (sister) Subala (father) Sudarma (mother) Arshi (wife) उलुक (छोरा) कौरव (nephews) धृतराष्ट्र (brother in law) Uluka and Vrikaasur (sons) |
शकुनि महाभारतका चर्चित पात्र हुन् । उनी दुर्योधनका मामा अर्थात गान्धारीका भाइ हुन । पासा र कौडामा छलकपट गरेर पाँच पाण्डवहरूलाई वनबास पठाउनमा उनले नै ठूलो भुमिका खेलेका छन् । उनलाई छलकपट र अन्यायका प्रतिकको रूपमा चिनिन्छ । यिनका छोराको नाम उलुक हो ।
![]() |
विकिमिडिया कमन्समा शकुनी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |