सुदक्षिण
स्वरूप
सुदक्षिण कम्बोजको राजा थिए । उनको बहिनी भानुमतिको विवाह दुर्योधनसँग भएको थियो। उनी एक महारथी पनि थिए र महाभारतको युद्ध मा कौरव सेना तर्फबाट लडेका थिए ।
उनी चौधौ दिनको युद्धमा अर्जुनद्वारा मारिएका थिए।
सुदक्षिण कम्बोजको राजा थिए । उनको बहिनी भानुमतिको विवाह दुर्योधनसँग भएको थियो। उनी एक महारथी पनि थिए र महाभारतको युद्ध मा कौरव सेना तर्फबाट लडेका थिए ।
उनी चौधौ दिनको युद्धमा अर्जुनद्वारा मारिएका थिए।
| परम्परागत लेखक र वाचकहरू | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|
| १८ पर्वहरू (पुस्तक) | |||||||||
| राज्यहरू र जातिहरू | |||||||||
| मुख्य घटनाहरू | |||||||||
| पात्रहरू |
| ||||||||
| सम्बन्धित | |||||||||
"https://ne.wikipedia.org/w/index.php?title=सुदक्षिण&oldid=964926" बाट अनुप्रेषित