धृष्टकेतु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


धृष्टकेतु पौराणिक महाकाव्य महाभारत अनुसार कैकयवंश का एक राजा थिए, जो युधिष्ठिरका सहयोगी पनि थिए। यिनका पत्नीको नाम श्रुतकीर्ति थियो र यिनको संतर्दन आदि पाँच पुत्र थिए।

महाभारत युद्ध[सम्पादन गर्नुहोस्]

उनले महाभारतको युद्धमा, पाण्डवको पक्षबाट युद्ध लडे। युद्धको १४ दिनमा उनका तिनै भाइ पुरूजीत, धृष्टकेतुवृहद्क्षत्र द्रोणाचार्यबाट मारिए ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]