धृष्टकेतु
स्वरूप
धृष्टकेतु पौराणिक महाकाव्य महाभारत अनुसार कैकयवंश का एक राजा थिए, जो युधिष्ठिरका सहयोगी पनि थिए। यिनका पत्नीको नाम श्रुतकीर्ति थियो र यिनको संतर्दन आदि पाँच पुत्र थिए।
महाभारत युद्ध
[सम्पादन गर्नुहोस्]उनले महाभारतको युद्धमा, पाण्डवको पक्षबाट युद्ध लडे। युद्धको १४ औ दिनमा उनका तिनै भाइ पुरूजीत, धृष्टकेतु र वृहद्क्षत्र द्रोणाचार्यबाट मारिए ।