सामग्रीमा जानुहोस्

अलम्बुष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अलम्बुष
देवनागरीअलम्बुष

अलम्बुष मायावी शक्तिले युक्त भएको राक्षस योद्धा तथा हिन्दूको महाकाव्य महाभारतको एक पात्र थियो । उसले आठौ दिनमा अर्जुनको पुत्र इरावनलाई मारेको थियो । यसलाई चौदहौ दिनको युद्धमा घटोत्कचले बध गरेको थियो ।


सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुस

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]