अलम्बुष
Jump to navigation
Jump to search
अलम्बुष मायावी शक्तिले युक्त भएको राक्षस योद्धा तथा हिन्दूको महाकाव्य महाभारतको एक पात्र थियो । उसले आठौ दिनमा अर्जुनको पुत्र इरावनलाई मारेको थियो । यसलाई चौदहौ दिनको युद्धमा घटोत्कचले बध गरेको थियो ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
यो पनि हेर्नुस[सम्पादन गर्ने]
![]() |
हिन्दू पुराण सँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |