सामग्रीमा जानुहोस्

कुन्ती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुन्ती
कुन्ती आफ्ना पुत्रहरूको साथ
राजा पाण्डुसँग कुन्ती
जीवनसाथीपाण्डु
सन्तानकर्ण, युधिष्ठिर,भीमसेनअर्जुन
मातापिता
सुरसेन (जन्मदादा)
कुन्ती-भोज (धर्मपिता)

कुन्ती महाभारतमा वसुदेवकी बहिनी, हस्तिनापुरका राजा पाण्डुकी पत्नी तथा कर्ण र पाण्डवकी आमा पनि हुन् । उनीलाई सत्य, निष्ठा तथा विवेक र त्यागको प्रतिकको रूपमा मानिन्छ । उनले ऋषि दुर्वासालाई आतिथ्यताबाट सन्तोष गराएकाले दुर्वासाबाट कुनै पनि देवतालाई बोलाउन सक्ने वरदान पाएकी थिइन् । उनले राजा पाण्डुसँग विवाह गर्नु अगाडि सूर्यबाट कर्णलाई जन्म दिएकि थिइन् । कुमारी आमा भएकोले उनले समाजको लोकलाजको कारणले गर्दा कर्णलाई एउटा टोकरीमा राखेर नदीमा बगाइदिइन् । त्यो बालकलाई एउटा माझी दम्पतिले फेला पारेर पाले । पाण्डुसँग विवाह गरे पछि उनले यमराजको आह्वानबाट युधिष्ठिर, वायुको आह्वानबाट भीमसेनइन्द्रको आह्वानबाट अर्जुनलाई जन्म दिइन् ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]