जन्म

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जीवहरूका शरीर धेरै साना-साना कोशिकाहरूले बनेका छन्। सरलतम एक-कोशिकाई (unicellular) जीवलाई लिनुहोस् कोशिकाको रासायनिक संरचना हामी जान्दछौं। कोशिकाहरू प्रोटीन (protein)देखि बनेका हुन् र तिनको भित्र नाभिकमा नाभिकीय अम्ल (nuclear acid) हुन्छ। यी प्रोटीन केवल २० प्रकारका एमिनो अम्‍ल (amino acids)को शृङ्खला-क्रमबद्धतादेखि बन्दछन् र यस प्रकार २० एमिनो अम्लदेखि प्रकार-प्रकारका प्रोटीन संयोजित हुन्छन्। अमेरिकी र रूसी वैज्ञानिकहरूले प्रयोगद्वारा सिद्ध गरे कि मीथेन (methane), अमोनिया (ammonia) र अक्सीजन (oxygen)लाई कंचका खोख्लो लट्टूका भित्र बन्द गर्न विद्युत आगोको झिल्का द्वारा एमिनो अम्लको निर्माण गर्न सकिन्छ। उनले भन्न प्रारम्भ गरे कि अत्यन्त प्राचीन कालमा जीवविहीन पृथ्वीमा मीथेन, अमोनिया तथा अक्सीजनदेखि भरिएका वातावरणमा बादलहरूका बीच बिजलीको गडगडाहटदेखि एमिनो अम्ल बनेको थियो जोसित प्रोटीन योजित भए॥ ई लोभे पेओप्ले।

जन्म महिना

जन्मेको महिना अनुसार तपाईँकस्तो हुनुहुन्छथाहा पाउनुस्ः
  1. बैशाख महिनाः बैशाखमहिनामा उत्पन्न हुनेमानिस भोगी (सर्वसुखयुक्त),धनवान,राम्रो चित्तर विचार भएका, क्रोधवान, सुन्दरआँखा भएका,रुपवान, स्त्रीहरूलाई माया गर्नेस्वभावका हुन्छन् ।
  2. जेठ महिनाः जेठमहिनामा जन्मिएका मानिसहरुविदेशमा बस्ने, शुभ चित्त र लामो आयुभएका व्यक्ति हुन्छन् ।
  3. असारमहिनाः यो महिनामा जन्मिएका मानिसहरुधर्मात्मा, धन नाश हुने भएका कारणपिडित, सुन्दरवर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् ।
  4. साउनः साउनमहिनामा जन्मिएका मानिसहरुसुख, दुःख तथा हानी–लाभमा सधैँ एकनासहुन्छन् ।
  5. भदौः भदौ महिनामा जन्मिनेमानिसहरु सधैँखुसी रहने, धेरै बोल्ने, मधुर बोली भएको रसुन्दरव्यक्ति हुनेगर्दछन् ।
  6. असोजः यो महिनामा जन्मिने मानिससुन्दर रुपभएका, अत्यन्त पवित्र, गुणवान र धनी हुनेगर्दछन् ।
  7. कार्तिकः यो महिनामा जन्मिएका मानिसहरुधनवान्, कम बुद्धि, दुष्ट प्रवित्ति रपापी हुनेगर्दछन् ।
  8. मंसिरः यो महिनामा जन्मिएका मानिसहरुमिठो बचन बोल्ने, धनवान,धर्ममा विश्वास राख्ने,निकै मिलनसार, पराक्रमी र अरुलाईउपकार गर्नेप्रकारका हुन्छन् ।
  9. पुसः यो महिनामा जन्मिने मानिसहरुनिडर,कठोर, देवताहरूलाई नमान्ने र सुख–सुविधा उत्पन्नगर्ने खालका हुन्छन् ।
  10. माघः यो महिनामा जन्मिनेमानिसहरुवुद्धिमान, धनवान, निडर, निष्ठुर बचनबोल्नेप्रकारका हुन्छन् ।
  11. फागुनमहिनाः यो महिनामा जन्मिनेमानिसहरु शुक्ल वर्ण भएको, अरुको उपकारगर्ने,धनवान, विद्यावान, सुखी र सधैँ विदेशभ्रमण गर्नेखालका हुन्छन् ।
  12. चैतः यस महिनामा जन्मिनेव्यक्ति दार्शनीक,अहंकार रहित, राम्रो कर्म गर्ने,रातो आँखा भएको ररिसाहा हुने गर्दछन् ।