सात्यकि
Jump to navigation
Jump to search
सात्यकि महाभारतमा एक वीर हुन्। सात्यकि यादवहरूरको सेनापति थिए।
सात्यकि, शिनिका पुत्र जसलाई 'दारुक', 'युयुधान' तथा 'शैनेय' पनि भन्दछन्। यी श्रीकृष्णका सारथी र नाँतेदार पनि थिए। सात्यकी महाभारतको युद्धमा पांडवहरूको तर्फबाट लडेका थिए। महाभारतको युद्धमा बच्ने व्याक्तिमा सात्यकी पनि एक थिए।
मृत्यु[सम्पादन गर्ने]
सात्यकी सहित सम्पुर्ण यादवगणको मृत्यु मौसुल पर्वमा भयो ।