सुतसोम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुतसोम
संबद्धमहाभारत
मातापिताभीमसेन
द्रौपदी
सहोदरउपपाण्डव, अभिमन्यु,घटोत्कच
पिताभीमसेन

सुतसोम द्रौपदीभीमसेनबाट जन्मेका पुत्र थिए । उनी उपपाण्डव मध्य तेश्रो थिए । उनले कुरुक्षेत्र युद्धको १५ दिनमा ठूलो भूमिका निभाएका थिए । शकुनीलाई मार्नको लागि पनि उनको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

मृत्यु[सम्पादन गर्नुहोस्]

कुरुक्षेत्र युद्धको अठारौ दिनमा अश्वत्थामाद्वारा उनी सहित सबै उपपाण्डवहरूको हत्या भयो ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]