चेकितान
स्वरूप
चेकितान ऐतिहासिक घटना महाभारतको एक पात्र थियो । तथा पाण्डव पक्षको योद्धा थियो [१] ।चेकितान सात्यकिको अतिरिक्त अर्का यदुवंशी थियो, जसले पाण्डवको पक्षबाट युद्ध गरेको थियो । यसलाई महाभारतको १८औ दिन दुर्योधनले मारेको थियो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ श्रीमद भगवद्गीता प्रथम अध्याय श्लोक ५