शकुनी
स्वरूप
(शकुनिबाट अनुप्रेषित)
शकुनी | |
---|---|
चित्र:Shakuni is master of Dice Game.jpg | |
प्राप्त जानकारी | |
आफन्त | सुबल (पिता) सुधर्मा (माता) गान्धारी (sister) Arshi (wife) कौरव (nephews) धृतराष्ट्र (ज्वाईं) उलुक, वृकासुर , वृप्रचिट्टी (पुत्र) |
शकुनि महाभारतका चर्चित पात्र हुन् । उनी दुर्योधनका मामा अर्थात गान्धारीका भाइ हुन । पासा र कौडामा छलकपट गरेर पाँच पाण्डवहरूलाई वनबास पठाउनमा उनले नै ठूलो भुमिका खेलेका छन् । उनलाई छलकपट र अन्यायका प्रतिकको रूपमा चिनिन्छ । यिनका छोराको नाम उलुक हो ।
कुरुक्षेत्र युद्ध
[सम्पादन गर्नुहोस्]कुरुक्षेत्र युद्धको क्रममा, कान्छो पाण्डव, सहदेवद्वारा शकुनीको हत्या भएको थियो।[१]
विकिमिडिया कमन्समा शकुनी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Gandhi, Maneka (२००४), The Penguin Book of Hindu Names for Boys (अङ्ग्रेजीमा), Penguin Books India, आइएसबिएन 978-0-14-303168-0।