शकुनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शकुनि बाट पठाईएको)
शकुनी
Shakuni is master of Dice Game.jpg
पासा
प्राप्त जानकारी
आफन्तसुबल (पिता) सुधर्मा (माता)
गान्धारी (sister) Arshi (wife)
कौरव (nephews) धृतराष्ट्र (ज्वाईं) उलुक, वृकासुर , वृप्रचिट्टी (पुत्र)
शकुनि

शकुनि महाभारतका चर्चित पात्र हुन् । उनी दुर्योधनका मामा अर्थात गान्धारीका भाइ हुन । पासा र कौडामा छलकपट गरेर पाँच पाण्डवहरूलाई वनबास पठाउनमा उनले नै ठूलो भुमिका खेलेका छन् । उनलाई छलकपट र अन्यायका प्रतिकको रूपमा चिनिन्छ । यिनका छोराको नाम उलुक हो ।

कुरुक्षेत्र युद्ध[सम्पादन गर्नुहोस्]

कुरुक्षेत्र युद्धको क्रममा, कान्छो पाण्डव, सहदेवद्वारा शकुनीको हत्या भएको थियो।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Gandhi, Maneka (२००४), The Penguin Book of Hindu Names for Boys (अङ्ग्रेजीमा), Penguin Books India, आइएसबिएन 978-0-14-303168-0 

यो पनि हेर्नुस[सम्पादन गर्नुहोस्]