शान्ति पर्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शान्तिपर्वबाट अनुप्रेषित)

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।

शान्ति पर्वका अन्तर्गत ३ उपपर्व छन्-

पर्व शीर्षक उप-पर्व सङ्ख्या उप-पर्व सूची अध्याय एवम श्लोक सङ्ख्या विषय-सूची
१२ शान्तिपर्व ८५-८७
  • राजधर्मानुशासन पर्व
  • आपद्धर्म पर्व
  • मोक्षधर्म पर्व
३३९/१४७३२

यसमा 365 अध्याय छन्। शान्ति पर्वमा युद्धको समाप्तिमा युधिष्ठिरको शोकाकुल भएर पश्चाताप गर्नु, श्रीकृष्ण सहित सबै मानिसहरू द्वारा तिनलाई सम्झाइनु, युधिष्टिरको नगर प्रवेश र राज्याभिषेक, सबका साथ पितामह भीष्मका समीप जानु, भीष्मका द्वारा श्रीकृष्णको स्तुति, भीष्म द्वारा युधिष्ठिरका प्रश्नहरूको उत्तर तथा तिनलाई राजधर्म, आपद्धर्म र मोक्षधर्मको उपदेश गर्नु आदि वर्णित छ। मोक्षपर्वमा सृष्टिको रहस्य तथा अध्यात्म ज्ञानको विशेष निरूपण छ। शान्ति पर्वमा “मङ्कगीता’’ (अध्याय 177), “पराशरगीता” (अध्याय 290-98) तथा “हंसगीता” (अध्याय 299) पनि छ। शान्तिपर्वमा धर्म, दर्शन, राजानीति र अध्यात्म ज्ञानको विशद निरूपण गरिएको छ।

Yudhishthira and Bhishma in discussion-- another version by Da'ud, 1598

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]