सामग्रीमा जानुहोस्

प्रतिविन्ध्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(प्रतिविन्द्यबाट अनुप्रेषित)
प्रतिविन्ध्य
आबद्धमहाभारत
वंशावली
अभिभावकहरूयुधिष्ठिर
द्रौपदी
भाइबहिनीहरूउपपाण्डव, अभिमन्यु

प्रतिविन्ध्य द्रौपदीयुधिष्ठिरबाट जन्मेका पुत्र थिए । उनी उपपाण्डव मध्य सबैभन्दा जेष्ठ थिए ।

कुरुक्षेत्र युद्धको अठारौ दिनमा अश्वत्थामाद्वारा उनी सहित सबै उपपाण्डवहरूको हत्या भयो ।