अम्बा (महाभारत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अम्बा महाभारतको अनुसार काशी राज तीन छोरीहरू मध्य एक हुन् । अम्बाका दुई बहिनी अम्बिकाअम्बालिका थिए । महभारतको अनुसार अम्बा,अम्बिका, र अम्बालिकाको स्वयंबरको बेला भीष्मले सम्पूर्ण उपस्थित चक्रवर्ती राजाहरूलाई परास्त गरी अपहरण गरेका थिए ।


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुस[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]