सामग्रीमा जानुहोस्

शतानीक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सतनीकबाट अनुप्रेषित)
शतानीक
आबद्धमहाभारत
वंशावली
अभिभावकहरूनकुल
द्रौपदी
भाइबहिनीहरूउपपाण्डव, अभिमन्यु

शतानीक द्रौपदीनकुलबाट जन्मेका पुत्र थिए । उनी उपपाण्डव मध्य दोश्रा थिए ।

कुरुक्षेत्र युद्धको अठारौ दिनमा अश्वत्थामाद्वारा उनी सहित सबै उपपाण्डवहरूको हत्या भयो ।