अलायुध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अलायुध महाभारतको एक पात्र तथा कौरव पक्षको महान राक्षस योद्धा थियो । ऊँ हिडिम्बाको भाइ हिडिम्बको मित्र थियो । अलायुधलाई आफ्नो मित्रको हत्या गर्ने भीमसेनको विवाह हिडिम्बासँग भएको मन परेको थिएन । अलायुध प्रतिशोधले जलेको थियो जसको कारण उसले कौरव पक्ष लियो । यसलाई घटोत्कचले १४ दिनको युद्धमा मारेको थियो ।


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुस[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]