अलायुध

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अलायुध महाभारतको एक पात्र तथा कौरव पक्षको महान राक्षस योद्धा थियो । ऊँ हिडिम्बाको भाई हिडिम्बको मित्र थियो । अलायुधलाई आफ्नो मित्रको हत्या गर्ने भीमसेनको विवाह हिडिम्बा संग भएको मन परेको थिएन । अलायुध प्रतिशोधले जलेको थियो जसको कारण उसले कौरव पक्ष लियो । यसलाई घटोत्कचले १४ औ दिनको युद्धमा मारेको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

यो पनि हेर्नुस[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]